काठमाडौं, २० वैशाख । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ ।
ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटल संग आज बैशाख १९ गते सम्झौता भएको हो ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रम बीच क्रमस हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया