
काठमाडाैँ, १९ बैशाख । बिहीबार सुनकाे भाउ ३ सयले घ६ेर ५९ हजार ३ सय प्रतितोलामा कारोबार भइरहेको छ ।
छापावाल सुन बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।















प्रतिक्रिया