४ कार्तिक २०८३, बुधबार

राष्ट्र बैंकद्वारा १५ अर्बको रिपो बिक्रीको लागि आह्वान

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १८ बैशाख । नेपाल राष्ट्र बैंकले बिहीबार १५ अर्बको रिपो बिक्रीको लागि आह्वान गरेको छ।

राष्ट्र बैंकले बिहीबार दिउँसो ३ बजे रिपोको बोलकबोल गर्ने जनाएको छ। भोलि नै रिपो जारी गरिनेछ भने सात दिनपछि अर्थात् आगामी २६ गते परिपक्व हुनेछ।

राष्ट्र बैंकका अनुसार क, ख र ग वर्गाका वित्तीय संस्थाहरुले रिपो खरिदमा सहभागी हुन सक्नेछन्।

पाँच प्रतिशतभन्दा तलको प्रस्ताव स्वतः अमान्य हुनेछ भने ‘मास्टर रिपर्चेस अग्रिमेन्ट’ अनिवार्य गरिएको राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ।