४ कार्तिक २०८३, बुधबार

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी, जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी, कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ३९ पैसा रहेको छ ।