४ कार्तिक २०८३, बुधबार

सुनको भाउ लगातार घट्यो, बुधबारको दर यस्तो छ

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ११ बैशाख । यो हप्ता सुनको भाउ लगातार घटेर काराेबार भइरहेको छ ।

मङ्गलबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको छापावाल सुन बुधबार १०० ले घटेर प्रतितोला हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ५९ हजार ६०० मा कारोबार भएको भएको थियो ।

यस्तै, बुधबार तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।