५ कार्तिक २०८३, बिहिबार

सन्नी लियोन के बिर्सन चहान्छिन् ?

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडमा पाइला चालेकी अभिनेत्री सन्नी लियोन कला जीवनका सुरुआती चरण भुल्न चहान्छिन् ।

उनको यो संकेत पोर्न फिल्मका कारण परेका प्रभाव मेट्दै जीवनमा फड्को मार्ने उनको इच्छा हो ।

भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्,‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ । म यसमा केही मिठा पल राख्न चाहन्छु ।’

उनको मनसाय प्रष्टै छ ।