४ कार्तिक २०८३, बुधबार

यस्तो छ मंगलबार सुनचाँदीको बजार मूल्य

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ , १० बैशाख । मंगलबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको  छ ।