४ कार्तिक २०८३, बुधबार

नेकपाको पोलिटव्युरो घोषणा आजै हुने, सचिवालय बैठक बस्दै

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । स्थायी कमिटी र सचिवालय मात्र रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आजै पोलिटव्युरो घोषणा गर्ने भएको छ ।

पार्टी संगठनात्मक संरचनाको पूर्णताका लागि नेता माधवकुमार नेपालले गरेको प्रस्तावमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि पोलिटव्युरो घोषणा हुने भएको हो ।

सोमबारै जिल्ला तहसम्मको पार्टी नेतृत्व र जिम्मेबारीका विषयमा पनि आज बस्ने सचिवालयले टुंगो लगाउनेछ ।