काठमाडौं, ४ वैशाख । सामसङ नेपालले ग्यालेक्सी ए २० स्मार्ट फोन नेपाली बजारमा प्रवेश गराएको छ ।
ग्यालेक्सी ए २० अर्थपूर्ण आविष्कारका साथ बजारमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए २० मा उत्कृष्ट डुअल क्यामराका साथै अल्ट्रा वाइड लेन्स, नेक्स्ट जेन इन्फिनिटी भी डिस्प्ले तथा चाडो चाजै हुने शक्तिशाली ४००० एमएएचको व्याट्री राखिएको छ ।
नेपाली बजारमा ग्यालेक्सी ए २० को मूल्य २० हजार ४ सय ९० रहेको छ ।


















प्रतिक्रिया