बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

यू–१९ क्रिकेट : नेपालद्धारा सिंगापुर सामु २ सय ८३ रन उच्च लक्ष्य प्रस्तुत

दैनिक नेपाल २०७५ चैत २९ गते १२:१३

काठमाडौं, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्रको छनोट खेलमा नेपालले सिंगापुर सामु २ सय ८३ रनको विशाल लक्ष्य पेस गरेको छ ।

शुक्रबार क्वालालम्पुरमा पहिले ब्याटिङ गर्दै नेपालले ४६ ओभरमा अल आउट हुनुपूर्व २ सय ८२ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनी सतक बनाउनबाट ५ रनले चुके ।

सिंगापुरले अहिले जावफि ब्याटिङ शुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित