सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

आईपीएलमा चेन्नई र राजस्थान खेल्दै

दैनिक नेपाल २०७५ चैत २८ गते २०:०६

काठमाडौं, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहीबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स् खेल्दै छन् । यी दुई टोलीबीचको खेल अहिले सवा आठ बजेपछि शुरु हुँदैछ ।

जयपुरमा हुने बिहीबारको खेलमा चेन्नईले टस जितेर बलिङ रोजेको छ ।

प्रतिक्रिया
सम्बन्धित