सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

दैनिक नेपाल २०७५ चैत २८ गते १९:३६

काठमाडौं, २८ चैत । प्रभु बैंक लिमिटेडले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पालुङटार नगरपालिका वडा नं. ५ मा बिहीबार उक्त शाखा सञ्चालनमा आएको हो ।

पालुङटारमा सञ्चालन हुने प्रभु बैंक निजी क्षेत्रको पहिलो बैंक हो ।

पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनिक प्रविधिसहितको गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित