४ कार्तिक २०८३, बुधबार

घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । मंगलबार नेपाली बजारमा बढेको सुनको भाउ बुधवार तोलामा २ सय रुपैयाँले घटेको छ । सुनको भाउ घटेर प्रतिताेला ६१ हजार १सय रुपैयाँमा कारोबार भैरहेको हो ।

यस्तै, तेजावी सुन तोलामा ५१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भैरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।