
काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत मंगलबारको खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राईडर्सबीचको खेल शुरु भएको छ ।
चेन्नईको घरेलु मैदानमा भइरहेको मंगलबारको खेलमा चेन्नईले टस जितेर बलिङ रोजेपछि कोलकाताले ब्याटिङ शुरु गरेको हो । यी दुई टिमबीचको खेललाई चेन्नईका महेन्द्र सिंह ध्वनी र कोलकाताका आन्द्रे रसेलबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।















प्रतिक्रिया