४ कार्तिक २०८३, बुधबार

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० जना घाइते

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडाैँ, २५ चैत । धरानमा बस दुर्घटना हुँदा धरानमा ४ जनाको मृत्यु भएको छ।

जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

भोजपुरबाट धरानका लागि छुटेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।