
काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार जारी खेलमा कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर र नेपाली स्पिनर सन्दीप लामिछाने भएको दिल्ली क्यापिटल्स खेलिरहेका छन् ।
अहिले बैंगलोरले ब्याटिङ गरिरहेको छ ।
आइतबारको खेलमा नेपाली रार्ष्टिय टोलीका लेग स्पिनर सन्दीप पनि प्लेइङ ११ भित्र अटाएका हुन् । ५ खेलमा २ मा जित निकालेको दिल्ली छैटौं स्थानमा छ भने बैंगलोर पुछारमा छ ।















प्रतिक्रिया