५ कार्तिक २०८३, बिहिबार

निर्माताले नितम्बमा थपथपाएकी हिरोइनले मिडियालाई भनिन्– तिमिहरूले महिला शशक्तिकरणको समाचार नलेख्नू !

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म उद्योग अचम्मको हुन्छ । कहिले यौन दुराचार भएको आरोपमा निर्माता निर्देशकको जीवन नै बर्बाद हुनेगरी बयान दिइन्छ भने कहिले प्रमाणसहित आएका घटनाको समाचार लेख्नेविरुद्ध पीडित भनिएका नै आक्रोशमा आउँछन् ।

यो, सन्दर्भ हो, बलिउढ अभिनेत्री उर्वशी राउटेला र निर्माता तथा निर्देशक बोनी कपुरको एउटा घटनाको । एउटा पार्टीमा पुगेका उर्वशी र बोनीबीचको भिडियो लिक भयो । भिडियोमा बोनीले उर्बशीको नितम्बमा थपथपाएका थिए । यसलाई मिडियाले बजारमा ल्यायो । र, बोनीको आलोचना सुरु भयो ।

तर, उनैको फिल्ममा अनुबन्धन भएकी उर्वशीले भने उक्त समाचारको कडा आलोचना गर्दै मिडियालाई लेखिन्– तिमिहरूले महिला शशक्तिकरणको समाचार नलेख्नू !

बोनी र उर्वशीको अहिले चक्कर चलेको हल्ला पनि छ ।