
काठमाडाैँ । युवा गायक अर्पणराज गिरी र वीरता पुनको लाेकदोहोरी गीत मिठो पिरती बजारमा आएको छ ।
प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा गिरीकै सङ्गीत रहेको छ । म्युजिक नेपालको च्यालनमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गिरीसँगै माैसम हिमाली र रेणु लामाको अभिनय छ ।
माैसम हिमालीकाे निर्देशन रहेको भिडियोलाई करण चैसिरले खिचेका हुन् भने मनाेज कार्कीले सम्पादन गरेका हुन् ।
हेर्नुहाेस् भिडियो :















प्रतिक्रिया