४ कार्तिक २०८३, बुधबार

पहिलो जितको खोजीमा मैदान उत्रिँदै बैंगलोर र राजस्थान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी सिजनको १४ औं खेलमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स खेल्दैछन् ।

जयपुरमा हुने यी दुई टोली बीचको खेल बेलुका सवा ८ बजे सुरु हुनेछ । हालसम्म तीन ओटा खेलमा हार व्यहोरेका दुवै टोली मंगलबारको खेलमा पहिलो जितको खोजीमा हुनेछन् ।

राजस्थान लिगको सातौं स्थानमा छ भने बैंगलोर पुछारमा रहेको छ ।