सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

नायिकाको नग्न तस्वीरले हँगामा

दैनिक नेपाल २०७५ चैत १२ गते ८:५१

लसएञ्जलस । अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस कुनै न कुनै कारणसहित चर्चामा रहन्छिन् ।

पछिल्लो पटक उनी चर्चाको आउनुको पछाडि उनको एउटा तस्वीर छ । उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्वीरका कारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार सेयर गरेकी छिन् ।

तस्वीरमा माइली एउटा मरुभूमिको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले लेखिन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्वीर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित