काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भिडन्तमा भारतले अग्रता लिएको छ । दोस्रो हाफको ६३ औं मिनेटमा नेपालविरुद्ध भारतले गोल गर्दै खेल २–१ को स्थितिमा पुराएको छ ।
यसअघि पहिलो हाफमा दुवै टोली ले एक एक गोल गर्दै बराबरीमा रहेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया