४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्व नेपाल जित नजिक

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । साफ च्याम्पियनसिप महिला फुटबल अन्तर्गत नेपालले अहिले श्रीलंकाविरुद्ध खेलिरहेको छ ।

विराटनगरको सहिद रंगशालामा जारी खेलमा नेपालले अन्तिम चरणको खेल जारी रहँदा ४–० ले अग्रता लिएको छ ।