४ कार्तिक २०८३, बुधबार

महिला साफ : बंगलादेशलाई ३-० ले पाखा लगाउँदै समूह विजेता बन्याे नेपाल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ ।

सहिद रंगशालामा नेपालले शनिबार बंगलादेशलाई ३-० को अन्तरले पाखा लगाएको हो । शनिबारको जितसँगै नेपाल समूह ए को विजेता बनेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे भने एक गोल नेपालले उपहार पाएको हो ।

नेपाल र बंगलादेश दुवै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।