४ कार्तिक २०८३, बुधबार

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमै बंगलादेशको पोष्टमा नेपालको ३ गोल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशको पोष्टमा पहिलो हाफमै ३ गोल चार्ज गरेको छ ।

नेपालकी सावित्रा भण्डारीले दुई तथा मञ्जली कुमारी योञ्जनले एक गोल गरिन् । बंगलादेशविरुद्वको शनिबारको खेलमा नेपाल अक्रमक रुपमा प्रस्तुत भएको हो ।

पहिलो हाफको खेल सकिँदा नेपाल ३–० ले अघि रहेको छ ।