४ कार्तिक २०८३, बुधबार

फेरि रियल मड्रिड फर्किँदै जिनेदिन जिदान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान फेरि रियल मड्रिड फर्कने भएका छन् । १० महिना अघि क्लब छाडेका प्रशिक्षक जिदान फेरि रियलमा आउने भएका विविसीले उल्लेख गरेको छ ।

क्लबले उनलाई फेरि आफ्नै टिमको जिम्मेवारी दिनका लागि जिदानलाई फर्काउने तयारी गरेको हो । जिदानले १० महिना अघि क्लब छाडेका थिए ।

हाल प्रशिक्षक सान्टियगो सोलारीले रियल हाकिरहेका छन् । रियल हाल ला लिगाको तेस्रो स्थानमा छ।