
काठमाडौँ, २६ फागुन । आइतबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । आज सुनकाे बजार मूल्य ६० हजार ५ सय छ ।
शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो।
यस्तै, आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ भने चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया