
काठमाडौं । सञ्चारकर्मी तथा सर्जक सरोज लामिछाने र सरिता रिजालको नयाँ गीत ‘काँ होला र ? सुन जस्तो पितल !’ सार्वजनिक भएको छ ।
लामिछानेकै लय तथा शब्द सिर्जना रहेको गीतमा गायक दिनेश थापा, एलिना रायमाझी, कल्याणकुमार कार्की, मुस्कान घर्ति र सिमा भण्डारीको अभिनय रहेको छ ।
गीत प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
हेर्नुस् भिडियाे















प्रतिक्रिया