
काठमाडौँ, २३ फागुन । केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई राज्य द्रोहको मुद्दा लागेको थियो ।















प्रतिक्रिया