४ कार्तिक २०८३, बुधबार

सन्दीप बने ‘वर्ष क्रिकेट खेलाडी’

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय टोली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बर्ष क्रिकेट खेलाडी अवार्ड पाएका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सन्दीपलाई यस वर्षको पुरुष वर्ष खेलाडी घोषित गरेको हो । सिप्यानको ’एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप पुरुषतर्फ बर्ष क्रिकेट खेलाडी घोषित भएका हुन् ।

बर्ष क्रिकेट खेलाडी अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन् ।