
काठमाडौं, २१ फागुन । मंगलबार सुनको भाउ तोलमा रु ४०० ले घटेको छ ।
साेमबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो ।
यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज रु ७५० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी रु ७६० मा कारोबार भएको थियो ।















प्रतिक्रिया