५ कार्तिक २०८३, बिहिबार

सुशिला गौतमकाे ‘पाहुना’ बजारमा (भिडियोसहित)

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । आफ्नो जन्म दिनको अवशर पारेर गायिका सुशिला गौतमले ‘पाहुना’ गीत सार्वजनिक गरेकी छन् । गीतमा लय, शब्द तथा स्वर गौतम आफैंको रहेको छ ।

गीत सुशिला गौतमकाे आफ्नै च्यानलबाट सार्वजनिक भएको हाे ।

गीतमा गौतम र उनकी आमा लीला गौतमको अभिनय रहेको छ । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो