४ कार्तिक २०८३, बुधबार

कमलपोखरीमा भेटियो बम, डिस्पोज गर्दै सेनाको टोली

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । काठमाडौँको कमलपोखरी नेर एक बम फेला परेको छ । नख्खुस्थित एनसेलको मुख्यालय अगाडी बम विस्फोट भए लगत्तै फेरि कामलपोखरी नजिकै अर्को बम भेटिएको हो ।

कमलपोखरीको लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको प्रहरीले जनाएको छ । पसलमा खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला छ । नेपाली सेनाले त्यहाँ पुगेर बम डिस्पोज गर्ने तयारी गरेको छ ।