४ कार्तिक २०८३, बुधबार

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ६७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५१ पैसा रहेको छ ।