
काठमाडौँ, ८ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीमा शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ ।
ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरिएको सूचना अधिकारी तिलकबहादुर गुरुङले जानकारी दिए ।















प्रतिक्रिया