४ कार्तिक २०८३, बुधबार

हिरो गोल्डकपः पहिलो हाफ बराबरीमा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । हिरो गोल्डकप फुटबलको उपाधिका लागि अहिले नेपाल र म्यानमार खेलि रहेका छन् ।

पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले एक एक गोल गरेका छन् । खेलको शुरुमा म्यानमारले अग्रता लिएको भएपनि नेपालले गोल फर्काएको हो ।

३४ औ मिनेटमा अग्र लिएको म्यानमारलाई पहिलो हाफको अन्तिम समयमा नेपालले बराबरी गरेको हो । नेपालकी मन्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई बराबरीमा पुराएकी हुन् ।