२० कार्तिक २०८३, शुक्रबार

वडा कार्यालय निर्माणका लागि २५ लाख

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २ फागुन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले दुई ठाउँमा वडा कार्यालयको भवन बनाउन थालेको छ ।

चालु आवमा वडा नं ६, सिपाली र वडा नं ७ कटुञ्जेको वडा कार्यालय निर्माणका रू २५/२५ लाख बजेट उपलब्ध गराउनाका साथै गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी)ले बुधबार वडा नं ६ सिपालीको घट्टेखोला वडा कार्यालय भवन शिलान्यास पनि गर्नुभयो ।

वडाध्यक्ष पदम लामाले वडा कार्यालय निर्माणको लागि स्थानीय रामबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयोे ।