मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

अध्यक्षकै सचिवालयका ४ कर्मचारीको पनि खाता पुगेन

दैनिक नेपाल २०७५ माघ २८ गते ७:१८

काठमाडौं, २८ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयका ६ मध्ये ४ जनाको बैंक खाता सचिवालयलाई उपलब्ध हुन बाँकी छ ।

सभामुख तथा अध्यक्षको सचिवालयमा ऐनअनुसार प्रमुख स्वकीय सचिव, दुईजना स्वकीय सचिव, दुईजना सवारीचालक र दुई कार्यालय सहयोगी रहन्छन् ।

तर, अध्यक्ष तिमल्सिनाको सचिवालयका ४ जना कर्मचारीको बैंक खाता सचिवालयमा पुगेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित