५ कार्तिक २०८३, बिहिबार

गायक सोनु निगम अस्पताल भर्ना

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका चर्चित गीत समेत गाएका बलिउड गायक सोनु निगम अस्पताल भर्ना भएका छन् ।

समुद्री खानाका कारण एलर्जी भएपछि उपचारका लागि उनी नानाभाती अस्पताल मुम्बईमा भर्ना भएका हुन् । उनको तस्बिर ट्वीटरमा राखिएको छ ।

एउटा कन्सर्टमा प्रस्तुती दिएपछि उनले समुद्री खाना खाएका थिए । उनले एलर्जी हुन्छ भने समुद्री खाना नखान पनि भनेका छन् ।