४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य एकैदिन २ सयले बढ्यो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।

आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २००  बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ