४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभामा बेपत्ता छानबिन र मेलमिलाप आयोग विधेयक पेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ ।  राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । -रासस