शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

राष्ट्रियसभामा बेपत्ता छानबिन र मेलमिलाप आयोग विधेयक पेश

दैनिक नेपाल २०७५ माघ २० गते १३:५०

काठमाडौँ, २० माघ ।  राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । -रासस 

प्रतिक्रिया
सम्बन्धित