४ कार्तिक २०८३, बुधबार

युएईविरुद्धको खेलमा नेपालले एक सय ६ रन बनायो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ ।  नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा नेपालले एक सय ६ रन बनाएको छ।

२१ ओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतिमा एक सय ६ रन बनाएको हो। नेपालका लागि अहिले पारस खड्का र सन्दीप जोराले ब्याटिङ गरिरहेका छन्। ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरी भने आउट भएका छन्।

२ सय ५५ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।