४ कार्तिक २०८३, बुधबार

नेपालको पहिलो विकेट गुम्यो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा नेपालको पहिलो विकेट झरेको छ। नेपालका विनोद भण्डारी आउट भएका हुन्।

उनले १७ बलको सामना गर्दै ९ रन बनाएका थिए। नेपाललाई युएईले २५५ रनको विशाल विजयी लक्ष्य दिएको छ। युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन जोडेको हो।

पछिल्ला ओभरहरुमा युएईका ब्याट्स म्यानले अत्यन्तै आक्रम बलिङ गरेका थिए। नेपालका लागि करण केसी र पारस खड्काले समान २-२ विकेट लिए भने सोमपाल कामी र सन्दिप लामिछानेले १-१ विकेट लिए। यु

एईमा सोमबार जारी खेलमा समाचार तयार पार्दा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल क्रिजमा छन्। ज्ञानेन्द्रले १२ बलमा ९ रन बनाएका छन्। छैटौं ओभरमा जारी खेलमा नेपालले १९ रन बनाएको छ।