
काठमाडौं, १२ माघ । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल ब्याटिङ सुरु गरेको हो ।
नेपाली टोलीमा शनिबार बसन्त रेग्मीको स्थानमा रोहित कुमार पौडेल आएका छन् ।
पहिलो एकदिवसीयमा युएईसँग पराजित भएको नेपाल शनिबारको दोस्रो एकदिवसीय खेल जित्दै सिरिज जित्ने बाटोमा लाग्न चाहान्छ । युएईले भने पहिलो एकदिवसीय खेल जित्दै सिरिजमा १–० को अग्रता लिएको छ ।
हेर्नुस् लाइभ
https://www.youtube.com/watch?v=Cu93jMrs_IA&feature=youtu.be















प्रतिक्रिया