१२ कार्तिक २०८३, बिहिबार

सिप्रदीले सार्वजनिक गर्‍यो टाटा ईएक्स–१३०

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन टाटा ईएक्स–१३० सार्वजनिक गरेको छ ।
एक कार्यक्रमकाबीच सिप्रदीले आफ्नो नयाँ प्रोडक्ट टाटा ईएक्स–१३० र टाटा ईएक्स–७० लन्च गरेको हो ।

विभिन्न विशेषतायुक्त टाटा इएक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानी उठाउन सकिने कार्यक्रममा जानकारी दिइएको छ ।