
काठमाडौं, २० पुस । ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको निजी जीवनका विषयबस्तु भाइरल हुन थालेको छ । उनले उक्त विषयमा पत्रकार, साथीभाई र कयन व्यक्तिले फोन गरेर सोधेको पनि उल्लेख गरेका छन् ।
पूर्वपत्नी इशा लामिछानेले रविमाथि दबाबमा सम्बन्ध बिच्छेद गराएको र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अर्को बिहे गर्न लागेको दाबी गरेको चर्चा चलाइएको छ ।
यतिमात्र नभएर अन्य युवतीसँग पनि रविको सम्बन्धका विषयमा बहस सुरु भएपछि उनले त्यसको प्रष्टोक्ति फेसबुकमा लामो स्ट्याटस् लेखेर दिएका छन् । उक्त स्ट्याटसलाई उनले ‘जीवनकै अति स्तरहिन’ स्ट्याटस लेख्न बाध्य भएको प्रष्ट्याएका छन् ।
स्ट्याटस यहाँ हेर्नुहोस् ।















प्रतिक्रिया