५ कार्तिक २०८३, बिहिबार

गायक रानाले ल्याए ‘कहिले प्यार कहिले झगडा’

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक बिक्रम राना र गायिका मेलिना राईको स्वरमा ‘कहिले प्यार कहिले झगडा’ बोलको गीत रिलिज भएको छ ।

गीतमा गोविन्द मधुर आचार्यको संगीत रहेको छ । गीतका शब्द पनि आचार्यले नै लेखेका हुन ।

गायक रानाले गीतको म्युजिक भिडियो पनि बनाएका छन । म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन ।

म्युजिक भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ ।