४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा शुक्रबार बिहानै टिप्पर दुर्घटना

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर फेसबुकबाट साभार

काठमाडौं, १३ पुस । काठमाडौंको बालाजुमा माटो बोकेको टिप्पर दुर्घटना भएको छ । टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।

शुक्रबार बिहान बालाजुको बाइपासमा माटो बोकेको टिप्पर ट३याक्सीसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको थियो ।

घाइते भएका उनीहरुलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । प्रहरीका अनुसार टिपरले दुईवटा ट्याक्सी र एउटा रिक्सालाई पुरेको छ ।