
काठमाडौं । विवादीत बलिउड मोडल पुनम पाण्डेले क्रिसमसको अवसरमा सान्टाक्लज पहिरनमा फेरि सेक्सी भिडियो गिफ्ट आफ्ना फ्यानहरूका लागि रिलिज गरेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर एकाउन्टमार्फत युट्युवमा राखिएको भिडियो सार्वजनिक गरेकी हुन् ।
उनलले भनेकी छन्,‘ट्वीटहार्टसको मागअनुसार यो भिडियो पोस्ट गरेकी हुँ ।’
https://youtu.be/kt-KNonCI0w















प्रतिक्रिया