५ कार्तिक २०८३, बिहिबार

‘मणिकर्णिका’मा कंगनाको नयाँ लुक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड क्वीन कंगना राणावतको ड्रिम प्रोजेक्ट फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को ट्रेलर रिलिज भएको छ । तीन मिनेट १९ सेकेण्डको ट्रेलरमा कंगना भव्य अवतारमा देखिएकी छिन् ।

सम्पूर्ण ट्रेलरमा कंगनाकै अहम् भूमिका देखिइएको छ । फिल्ममा ‘झाँसीकी रानी’को भूमिकामा देखिएकी छिन् ।

मणिकर्णिका कंगनाको करियरको दोश्रो ‘पिरियड फिल्म’ हो । ट्रेलरको शुरुवातमा अंग्रेजको आक्रमणबाट जनतालाई बँचाउनका लागि मणिकर्णिका आउछिन् ।

राजमहलमा हुर्केबढेकी मणिकर्णिका आम हुदिनन, बहुत खास हुन्छिन् । उनी इन्ट्रीमा पत्नीका रुपमा देखिएकी छिन् । फेरि लक्ष्मी बाई झाँसीकी रानी बनेर यात्रा गरेको देखाइएको छ । एजेन्सी