४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सौंठा मावि रतुवामाई, मोरङलाई ४० हजार सहयोग गरेको छ ।

विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भार सम्बन्धी परियोजना एवं विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि यो रकम सहयोग गरेको हो ।

मुक्तिनाथ विकास बैंक धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई चेक हस्तान्तरण गरेका थिए ।